नैदानिक

Romanized: naidaanika, naidaanik, naidanik, naidanika

निदान गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
निदान गर्ने।
२.
(नाम) निदान निकाल्ने औषधीविशेषज्ञ (प्याथोलोजिष्ट, ब्याकटेरोलोजिस्ट, रेडियोलजिस्ट इ.)।

सम्बन्धित शब्दहरू