नैर्ऋत्य

Romanized: nairritya, nairrity, nairrty, nairrtya

दश दिशामध्ये एक; दक्षिण-पश्चिम बिचको कुनो; नैऋत्य दिशा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दश दिशामध्ये एक; दक्षिण-पश्चिम बिचको कुनो; नैऋत्य दिशा।
२.
नैऋत्य दिशाको अधिष्ठाता देवता; निऋति।

सम्बन्धित शब्दहरू