नैराश्य

Romanized: nairaashya, nairaashy, nairashya, nairaasya

आशा क्षीण हुनाको भाव; निराशा भएको स्थिति; निराशा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आशा क्षीण हुनाको भाव; निराशा भएको स्थिति; निराशा।

सम्बन्धित शब्दहरू