नोल

Romanized: nol, nola

दुई टुप्पामा खर्पन वा त्यस्तै अरू भारी झुन्ड्याई काँधमा बोकिने काठ वा बाँसको मोटो दण्डी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी नो]

१.
दुई टुप्पामा खर्पन वा त्यस्तै अरू भारी झुन्ड्याई काँधमा बोकिने काठ वा बाँसको मोटो दण्डी।
२.
लिउन, वज्र आदि लगाएका ठाउँमा सम्म्याउने वा घोट्ने काठको साधन।

सम्बन्धित शब्दहरू