नौकासुगम

Romanized: naukaasugama, naukaasugam, naukasugam, naukaashugama

पानीजहाज वा नाउ हिँड्नका लागि अनुकूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पानीजहाज वा नाउ हिँड्नका लागि अनुकूल।

सम्बन्धित शब्दहरू