सुगम
Romanized: sugam, shugama, shugam, sugama
जान सकिने; सजिलैसँग पुग्न सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जान सकिने; सजिलैसँग पुग्न सकिने।
२.
सजिलैसित बुझ्न सकिने; सुबोध; सहज।