सुगमक
Romanized: sugamak, shugamaka, shugamak, sugamaka
सहजकर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सु+गम्+अक]
१.
सहजकर्ता।
२.
सुगम पार्ने; सजिलो बनाउने; सहज पार्ने।