गमक

Romanized: gamak, gamaka

गमक (gamak) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

गमक(१)

(विशेषण [संस्कृत])
१..
खबरको ओसारपसार गर्ने; सङ्केत गर्ने; सूचना दिने।
२..
सम्झाउने; कुनै कुराको स्मरण गराउने।
३..
कुनै पनि वस्तुलाई हिँडाउने वा सञ्चालन गराउने; गति दिने।
४..
(नाम) नगरा, मृदङ्ग, तबला आदि बाजाको गम्भीर ध्वनिप्रसार।
५..
सङ्गीतमा आरोहअवरोहजस्ता तत्त्वका आधारमा एक स्वरबाट अर्को स्वरमा जाने रीति वा विभिन्न स्वरलाई स्पर्श गर्दै जाने गति; सङ्गीतको स्वरप्रवाह।

गमक(२)

(नाम [√ गम्य])
1.
सुगन्ध; महक; बास्ना।

सम्बन्धित शब्दहरू