नौरथा
Romanized: naurathaa, naurath, nauratha
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्मका दिन; विजया दशमीपूर्वका नौ दिन; नवरथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत नवरात्रि ]
1
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्मका दिन; विजया दशमीपूर्वका नौ दिन; नवरथा।