न्याकन्याक
Romanized: nyaakanyaaka, nyaakanyaak, nyaakanyaka, nyakanyaaka
रिसाएको बेला पशुपक्षीले निकाल्ने आवाज; ड्याकड्याक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मू. न्याक+अ (द्वि.)]
१.
रिसाएको बेला पशुपक्षीले निकाल्ने आवाज; ड्याकड्याक।
२.
असन्तोष।