पँचल्याहा
Romanized: pamchalyaahaa, pamchalyaaha, pamchalyahaa, panchalyaahaa
एकै बेतमा जन्मिएका पाँच सन्तान; पाँचमध्ये कुनै एक। स्त्री. पँचल्याही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
एकै बेतमा जन्मिएका पाँच सन्तान; पाँचमध्ये कुनै एक। स्त्री. पँचल्याही।