पँधालो
Romanized: pamdhaalo, pandhaalo, pandhalo, pamdhalo
पानी थाप्नाका निम्ति खोलेको बाँस तेर्स्याएर त्यसमाथि पानीढलो पारी चित्रो राखेर बनाइएको एक प्रकारको छाप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पानी थाप्नाका निम्ति खोलेको बाँस तेर्स्याएर त्यसमाथि पानीढलो पारी चित्रो राखेर बनाइएको एक प्रकारको छाप्रो।
२.
कुलो वा धाराको पानी ल्याउनाका निम्ति बनाइएको भूमिगत काठ आदिको हुँड।