पक्षद्वय

Romanized: pakshadvaya, pakshadvay, pakshadwaya, pakshadway

जोरपखेटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जोरपखेटा।
२.
दोहोरो पक्ष वा जोर पक्ष; पूरा महिना।
३.
मुद्दाको बहस गर्दा दुवैतर्फ मर्का नपर्ने गरी लिइएको अडान; तटस्थता।

सम्बन्धित शब्दहरू