पक्षवात

Romanized: pakshavaata, pakshavaat, pakshavata, pakshawaata

शरीरको दायाँ वा बायाँ आधा अङ्ग नचल्ने वा निश्चेष्ट हुने एक रोग; लकुवा; पक्षाघात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शरीरको दायाँ वा बायाँ आधा अङ्ग नचल्ने वा निश्चेष्ट हुने एक रोग; लकुवा; पक्षाघात।

सम्बन्धित शब्दहरू