पक्षीवर्ग

Romanized: pakshivarga, pakshivarg, pakshiwarga, pakshiwarg

प्वाँख र पखेटा भएको, अन्डाबाट जन्म लिने, आकाशमा उड्ने, चुच्चो भएको जीवको वर्ग; चराचुरुङ्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
प्वाँख र पखेटा भएको, अन्डाबाट जन्म लिने, आकाशमा उड्ने, चुच्चो भएको जीवको वर्ग; चराचुरुङ्गी।

सम्बन्धित शब्दहरू