पखेरी
Romanized: pakheree, pakherii, pakheri
भिरालो परेको सानो खालको पखेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पखेरो+ई]
१.
भिरालो परेको सानो खालको पखेरो।
२.
पखेरो (गीत, लोकगीत, कविता आदिमा प्रयुक्त)।