पखेरु
Romanized: pakheru
चरो; पक्षी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पक्ष एरु]
१.
चरो; पक्षी।
२.
आत्मा।
३.
प्राण; हंस।