पगहा
Romanized: pagahaa, pagah, pagaha
निश्चित ठाउँमा वरिपरि घुमेर चर्न हुने गरी गाईबस्तुलाई बाँधिने लामो डोरी; पघा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
निश्चित ठाउँमा वरिपरि घुमेर चर्न हुने गरी गाईबस्तुलाई बाँधिने लामो डोरी; पघा।