पङ्गु

Romanized: panggu, pangu

गोडाले हिँड्न नसक्ने; लङ्गडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गोडाले हिँड्न नसक्ने; लङ्गडो।
२.
परिस्थितिवश नराम्रो चाल चल्न बाध्य भएको।
३.
विनाकामको (व्यक्ति)।

सम्बन्धित शब्दहरू