पचपल्या
Romanized: pachapalyaa, pachapalya, pachapaly, pacapaly
पाँच पाला भएको (बत्ती)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पाँच पाला भएको (बत्ती)।
२.
पाँच लुङ भएको (पोते)।