पचमुखा

Romanized: pachamukhaa, pachamukha, pachamukh, pacamukh

जथाभाबी बोल्ने; पच पच बोल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [पच+मुख+आ]

१.
जथाभाबी बोल्ने; पच पच बोल्ने।
२.
पाँच मुख भएको।

सम्बन्धित शब्दहरू