बघमुखा
Romanized: baghamukhaa, baghamukh, baghamukha
बाघको जस्तो मुख भएको; बाघमुखे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बाघ+मुखा]
1
बाघको जस्तो मुख भएको; बाघमुखे।