पचरङ्गी
Romanized: pacharanggi, pacharangi, pacharanggee, pacaranggi
पाँच प्रकारका रङ वा बुट्टा मिलेको (वस्तु); पञ्चरङ्ग; पञ्चरङ्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पञ्चरङ्गी]
१.
पाँच प्रकारका रङ वा बुट्टा मिलेको (वस्तु); पञ्चरङ्ग; पञ्चरङ्गी।
२.
रङबिरङको; बहुरङ्गी।