पञ्चरङ्गी

Romanized: panycharanggi, pancharanggi, panycharangi, panycharanggee

फूलको एक प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत पञ्च+रङ्ग+ई]

१.
फूलको एक प्रकार।
२.
विभिन्न रङ; धेरै थरी रङ।
३.
पाँच रङ मिसिएको; पाँच रङ भएको; पाँच रङ हुने।

सम्बन्धित शब्दहरू