पञ्चरत्न

Romanized: panycharatna, panycharatn, pancharatna, pancharatn

नीर, हीरा, पद्मरागमणि, मोती र मुगा गरी जम्मा पाँच रत्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नीर, हीरा, पद्मरागमणि, मोती र मुगा गरी जम्मा पाँच रत्न।
२.
सुन, चाँदी, तामा, पित्तल र फलाम गरी जम्मा पाँच धातुहरूको संयोग।

सम्बन्धित शब्दहरू