पञ्चरात

Romanized: panycharaata, panycharaat, panycharata, panycharat

नवविवाहित वरवधूका निमित्त संयुक्त रहेर बिताउनुपर्ने पाँच रातको समूह; पञ्चरात्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
नवविवाहित वरवधूका निमित्त संयुक्त रहेर बिताउनुपर्ने पाँच रातको समूह; पञ्चरात्री।
२.
पाँच रातको समूह; पाँच रातसम्मको अवधि।
३.
प्रसिद्ध पाँच प्रकारको ज्ञान पाँच रातभित्र दिलाउने भन्ने प्रसिद्ध वैष्णवग्रन्थ

सम्बन्धित शब्दहरू