पञ्चरङ्ग

Romanized: panycharangga, panycharangg, pancharangga, panycharanga

पाँच प्रकारका रङ वा वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पाँच प्रकारका रङ वा वस्तु।
२.
(विशेषण) पाँच रङ वा वस्तुले युक्त।
३.
धेरै प्रकारका रङले युक्त; रड्दार।

सम्बन्धित शब्दहरू