पचहत्तर

Romanized: pachahattara, pachahattar, pacahattar, pacahattara

सत्तरी र पाँचका योगबाट बन्ने सङ्ख्या; चौहत्तरपछि र छयहत्तरअघि आउने सङ्ख्या; ७५ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पञ्चसप्तति]

१.
सत्तरी र पाँचका योगबाट बन्ने सङ्ख्या; चौहत्तरपछि र छयहत्तरअघि आउने सङ्ख्या; ७५ को अङ्क।
२.
(विशेषण) गणना गर्दा सत्तरीभन्दा पाँच बेसी हुने; चौहत्तरपछिका सङ्ख्याको।

सम्बन्धित शब्दहरू