पचेडा

Romanized: pachedaa, pacheda, pached, paced

केही कुराको पछि लाग्दा हुने धपेडी; धामा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पश्च+एटा]

१.
केही कुराको पछि लाग्दा हुने धपेडी; धामा।
२.
झन्झट; झमेला।

सम्बन्धित शब्दहरू