पछेडा
Romanized: pachhedaa, pachheda, pachhed, pached
कसैलाई समात्न, मार्न वा कुनै किसिमको हानि पुर्याउन थाहा नपाइने गरी पछि लाग्ने काम; लखेट्ने काम; पिछा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कसैलाई समात्न, मार्न वा कुनै किसिमको हानि पुर्याउन थाहा नपाइने गरी पछि लाग्ने काम; लखेट्ने काम; पिछा।