पछेटो
Romanized: pachheto, pacheto
पछि लाग्ने काम; पछ्याउने काम; पिछा; अनुसरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पश्चा+एटा/एटो]
1
पछि लाग्ने काम; पछ्याउने काम; पिछा; अनुसरण।