बेडा
Romanized: bedaa, bed, beda
डुङ्गा वा जहाजहरूको समूह। (उदा.- जङ्गी बेडा हलुङ्गो वितत जलधिको ह्वेल माछो हलुङ्गो। लेखनाथ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वेष्ट]
१.
डुङ्गा वा जहाजहरूको समूह। (उदा.- जङ्गी बेडा हलुङ्गो वितत जलधिको ह्वेल माछो हलुङ्गो। लेखनाथ)।
२.
बिनसित्तिको झमेला; जन्जाल।
उदाहरण वाक्य
- जङ्गी बेडा हलुङ्गो वितत जलधिको ह्वेल माछो हलुङ्गो। लेखनाथ