पेडा
Romanized: pedaa, ped, peda
भुटेको खुवामा चिनी मिलाई बनाइने थेप्चो र बाटुलो आकारको प्रसिद्ध मिठाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पिण्डिक]
1
भुटेको खुवामा चिनी मिलाई बनाइने थेप्चो र बाटुलो आकारको प्रसिद्ध मिठाई।