वेडा

Romanized: vedaa, wedaa, ved, weda

काठ, बाँस आदि मिलाई तार, डोरी आदिले जोल्ठचाई नदी पार गर्नका लागि बनाएको साधन; डुङ्गा; नाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
काठ, बाँस आदि मिलाई तार, डोरी आदिले जोल्ठचाई नदी पार गर्नका लागि बनाएको साधन; डुङ्गा; नाउ।

सम्बन्धित शब्दहरू