पच्कार्नु
Romanized: pachkaarnu, pachkarnu, packaarnu, packarnu
समाजमा धक नमानीकन अर्काका दोष वा गुण स्पष्ट रूपमा भन्नु; भन्न नहुने कुरो पनि प्याच्च भन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [अनुकरण मूल पच्+कार+नु]
१.
समाजमा धक नमानीकन अर्काका दोष वा गुण स्पष्ट रूपमा भन्नु; भन्न नहुने कुरो पनि प्याच्च भन्नु।
२.
तोकेर भन्नु; औंल्याएर भन्नु।
३.
अश्लील कुरो वा शब्द बोल्नु ।