पच्याङ

Romanized: pachyaanga, pachyaang, pachyanga, pachyang

होचाअग्ला ढुङ्गाहरू भएको असजिलो बाटो; राम्ररी नबनेको उबडखाबड परेको बाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
होचाअग्ला ढुङ्गाहरू भएको असजिलो बाटो; राम्ररी नबनेको उबडखाबड परेको बाटो।

सम्बन्धित शब्दहरू