फच्याङ
Romanized: phachyaanga, phachyaang, phachyanga, fachyaanga
औषधीका रूपमा प्रयोग गरिने अदुवाको जस्तै बोट र गानो हुने एउटा बास्नादार बुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भु.]
1
औषधीका रूपमा प्रयोग गरिने अदुवाको जस्तै बोट र गानो हुने एउटा बास्नादार बुटी।