पछपत्या

Romanized: pachhapatyaa, pachhapatya, pachhapaty, pachapaty

पाँचवटा हरियो पात हुने र विशेष गरी घाउखटिराहरूमा लगाउन प्रयोग गरिने जडीबुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पाँचवटा हरियो पात हुने र विशेष गरी घाउखटिराहरूमा लगाउन प्रयोग गरिने जडीबुटी।

सम्बन्धित शब्दहरू