पछौटेपन
Romanized: pachhautepana, pachhautepan, pachautepan, pachautepana
पछौटे हुँदाको अवस्था; विकसित हुन नसकी पछि परेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पछौटे हुँदाको अवस्था; विकसित हुन नसकी पछि परेको अवस्था।