पछौटो

Romanized: pachhauto, pachauto

सबभन्दा पछि जन्मिएको सन्तान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पछि+औटो]

१.
सबभन्दा पछि जन्मिएको सन्तान।
२.
कुनै काममा सबभन्दा पछि परेको व्यक्ति।
३.
सबैभन्दा पछिको उब्जा।

सम्बन्धित शब्दहरू