पछौटे
Romanized: pachhaute, pachaute
पछि परेको; पछाडिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत पश्च+औटे]
१.
पछि परेको; पछाडिको।
२.
अविकसित।
३.
पछाडि पाक्ने वा पछाडि फल्ने (बाली, फल आदि); पछुतिया।
४.
पछि लाग्ने; पछ्याउने (व्यक्ति)।
५.
पछि बियाउने (गाई आदि)।