पछ्याणिनु

Romanized: pachhyaaninu, pachhyaninu, pachyaaninu, pachyaninu

चिनजान हुनु; कुनै व्यक्तिसँग उठबस, लेनदेन आदि हुँदा उसको बानी व्यवहारका बारे थाहा पाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
चिनजान हुनु; कुनै व्यक्तिसँग उठबस, लेनदेन आदि हुँदा उसको बानी व्यवहारका बारे थाहा पाउनु।

सम्बन्धित शब्दहरू