पछ्तिया
Romanized: pachhtiyaa, pachhtiya, pachhtiy, pachtiy
पछि पाक्ने वा तयार हुने (बाली, फल आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [पश्चात्+इया]
1
पछि पाक्ने वा तयार हुने (बाली, फल आदि)।