पजद्दु

Romanized: pajaddu

यश, कीर्ति बढ्नु; उन्नति हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
यश, कीर्ति बढ्नु; उन्नति हुनु।
२.
वंशवृद्धि हुनु; बोटबिरुवा फैलिनु।

सम्बन्धित शब्दहरू