पजलो

Romanized: pajalo

सम्म परेको जमिन; समतल भूमि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पन्जा+लो]

१.
सम्म परेको जमिन; समतल भूमि।
२.
(विशेषण) समथर; पँजलो।

सम्बन्धित शब्दहरू