पटरानी

Romanized: pataraani, pataraanee, pataranee, pataranii

ना. [सं. पट्ट+राज्ञी] राजाका साथमा शुभराज्याभिषेक भएकी रानी; महारानी; पट्टमहिषी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. पट्ट+राज्ञी] राजाका साथमा शुभराज्याभिषेक भएकी रानी; महारानी; पट्टमहिषी।

सम्बन्धित शब्दहरू