पटरा

Romanized: pataraa, patar, patara

आरा वा मिसिनले चिरेको काठको फलेक; तखता; तख्ता; तख्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आरा वा मिसिनले चिरेको काठको फलेक; तखता; तख्ता; तख्ती।

सम्बन्धित शब्दहरू