पटरी

Romanized: pataree, patarii, patari

पटरी (pataree) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पटरी(१)

१..
रेलका लिकमुन्तिर बिछ्‌याइएको काठ वा फलाम; रेल आदिको लिक।
२..
फल्याक।
३..
इन्च आदिका नापको चिह्न भएको काठ आदिको नाप्ने साधन।
४..
राजमार्गका दुवैतिर पैदल हिँड्न बनाइएको बाटो।
५..
नदी आदिका पुलका दुवैतिर हिँड्न बनाइएको पेटी।

पटरी(२)

1.
ना. [प्रवृत्तटी > सं. प्रवृत्ति] मेल; मिलाप, बानीमा समानता (उदा. - हरिको त उसँग पटरी नै खाँदैन)।

सम्बन्धित शब्दहरू