पटवारी

Romanized: patavaari, patawaari, patawari, patavaaree

ना. [सं. पट्ट+वाला+ई] तराईका मौजाको जमिन र त्यसका उठतीको हिसाब राख्ने जिम्दारभन्दा तलको एक पदाधिकारी;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. पट्ट+वाला+ई] तराईका मौजाको जमिन र त्यसका उठतीको हिसाब राख्ने जिम्दारभन्दा तलको एक पदाधिकारी; जिम्दारको सहायक; पटुवारी; पटवारी।

सम्बन्धित शब्दहरू