पटवास

Romanized: patavaasa, patavaas, patawaasa, patavas

लुगाफाटोमा दाग नलागीकन बास्ना रहने सुगन्धी वस्तु; बुकुवा; कुमकुम; केसर आदि मिलाइएको मलहम वा चूर्ण आदि अत्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
लुगाफाटोमा दाग नलागीकन बास्ना रहने सुगन्धी वस्तु; बुकुवा; कुमकुम; केसर आदि मिलाइएको मलहम वा चूर्ण आदि अत्तर।
२.
शिविर; पाल; तम्बु।

सम्बन्धित शब्दहरू